दफा ४४
साहूहरूको समिति गठन हुन सक्ने
: (१) दफा ४३ बमोजिम भएको साहूको सभाले कम्पनी खारेज गर्ने सम्बन्धमा लिक्विडेटरलाई सहयोग पुर्याउन बढीमा पाँचजनासम्मको साहूको समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिको कार्यक्षेत्र, बैठकसम्बन्धी कार्यविधि वा अन्य आवश्यक कुराहरू त्यस्तो समिति गठन गर्दाका बखत साहूको सभाले तोकेबमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम गठित समितिको कार्यक्षेत्र, बैठकसम्बन्धी कार्यविधि वा अन्य आवश्यक कुराहरू त्यस्तो समिति गठन गर्दाका बखत साहूको सभाले तोकेबमोजिम हुनेछ।
दामासाही सम्बन्धी ऐन, २०६३
प्रस्तावना - ०
परिच्छेद - २
दफा ३: अदालतको आदेश बिना दामासाहीसम्बन्धी कारबाही प्रारम्भ गर्न नहुनेदफा ४: दामासाहीको कारबाही गराउन निवेदन दिनु पर्नेदफा ५: ऋण चुक्ता गर्न सूचना दिनु पर्नेदफा ६: ऋण चुक्ता गर्न जारी गरेको सूचना निष्क्रिय गर्न निवेदन गर्न सकिनेदफा ७: कम्पनी दामासाहीमा परेको मानिनेदफा ८: दामासाहीको कारबाहीका लागि निवेदन गर्न नसकिनेदफा ९: निवेदन उपर कारबाही गर्नुपर्नेदफा १०: सुनुवाई जारी गरी निर्णय गर्नुपर्नेदफा ११: अन्तरिम आदेश जारी गर्न सक्नेदफा १२: निवेदन फर्ता लिन नहुने
परिच्छेद - ३
दफा १३: दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ गर्नुपर्नेदफा १४: दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ अवधि बढाउन सकिनेदफा १५: जाँचबुझ अवधिमा कम्पनीको व्यवस्थापनदफा १६: सञ्चालकले प्रतिवेदन दिनु पर्नेदफा १७: ऋण लिन सक्नेदफा १८: जाँचबुझ अधिकारीले प्रतिवेदन पेश गर्नु पर्नेदफा १९: स्वतदफा २०: अत्यावश्यक सेवा कटौती गर्न नहुनेदफा २१: साहूको सभा बोलाउनु पर्नेदफा २२: अदालतले आदेश दिन सक्ने
परिच्छेद - ४
दफा २३: पुनर्संरचना कार्यक्रम तयार गर्नु पर्नेदफा २४: साहूहरूको सभा बोलाउनु पर्ने दफा २५: पुनर्संरचना व्यवस्थापकले प्रतिवेदन पेश गर्नु पर्नेदफा २६: पुनर्संरचना कार्यक्रमको विवरण पेश गर्न नसकिने भएमा जानकारी गराउनु पर्नेदफा २७: स्वीकृत पुनर्संरचना कार्यक्रम उपर दाबी विरोध गर्न सकिनेदफा २८: पुनर्संरचना कार्यक्रम अदालतले स्वीकृत गरेमा हुने परिणाम पुनर्संरचना कार्यक्रम अदालतले स्वीकृत गरेमा हुने परिणामदफा २९: सुरक्षित साहूहरूको हकमा असर नपर्नेदफा ३०: कुनै सम्पत्तिको मालिक वा सम्पत्ति पट्टामा दिने व्यक्तिको हकमा असर नपर्नेदफा ३१: पुनर्संरचना व्यवस्थापकले कम्पनी सञ्चालन गर्नेदफा ३२: पुनर्संरचना व्यवस्थापकले ऋण लिन सक्नेदफा ३३: कम्पनीको ऋण मिन्हा हुने हददफा ३४: पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्नेदफा ३५: पुनर्संरचना कार्यक्रम हेरफेर तथा परिवर्तन हुन सक्नेदफा ३६: पुनर्संरचना कार्यक्रमको अन्त्य हुने
परिच्छेद - ५
दफा ३७: कम्पनी खारेज हुने आदेश भएकोमा खारेज गर्नु पर्नेदफा ३८: कम्पनी खारेजीको काम कारबाही प्रारम्भ भएमा हुने परिणामदफा ३९: कम्पनीको खारेजीलाई पुनर्संरचना कार्यक्रममा परिणत गर्न सकिनेदफा ४०: लिक्विडेटरको काम, कर्तव्य र अधिकारदफा ४१: साहूले रकम दिन सक्नेदफा ४२: लिक्विडेटरले प्रतिवेदन पेश गर्नु पर्नेदफा ४३: साहूको सभा बोलाउनु पर्नेदफा ४४: साहूहरूको समिति गठन हुन सक्नेदफा ४५: ऋण दाबी पेश गर्न म्याद दिनु पर्नेदफा ४६: कम्पनी खारेजका सम्बन्धमा अदालतले आदेश दिन सक्नेदफा ४७: कम्पनीको दर्ता खारेज गर्ने
परिच्छेद - ६
दफा ४८: साहूले दाबी पेश गर्नु पर्नदफा ४९: ब्याजको दाबी लिन सकिनेदफा ५०: निर्धारण भै नसकेको वा भैपरी आउने दायित्वको दाबीदफा ५१: परिपक्व भई नसकेको दाबीदफा ५२: विदेशी मुद्राको दाबीदफा ५३: ऋणको समायोजन गर्नेदफा ५४: सुरक्षित साहूले दाबी गर्न सक्नेदफा ५५: शेयरधनीको दाबीदफा ५६: ऋण स्वीकार भएमा साहू मानिनेदफा ५७: दायित्वको भुक्तानी क्रमदफा ५८: दायित्व फछ्र्र्यौट गर्ने तरीका
परिच्छेद - ८
दफा ६३: इजाजतपत्र प्राप्त नगरी दामासाही सम्बन्धी व्यवसाय गर्न नहुनेदफा ६४: इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्नेदफा ६५: दामासाही प्रशासन कार्यालय स्थापना हुनेदफा ६६: इजाजतपत्र निलम्बन वा बदर गर्न सकिनेदफा ६७: पद रिक्त भएमा अदालतले पूर्ति गर्नेदफा ६८: पारिश्रमिकदफा ६९: छुट्टै खाता खडा गर्नु पर्नेदफा ७०: अदालतको आदेशबाट हटाउन सकिनेदफा ७१: जवाफ दिनु पर्ने